SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन छानबिन : रविलाई बुझ्न नक्खु कारागार पुग्यो जाँचबुझ आयोग

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोग सोमबार नक्खु कारागार पुगेको छ । आयोगको टोलीले नक्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने सहितका कैदीबन्दी कसरी फरार भए भन्ने विषयमा जानकारी लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी