SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा संसद्का सभामुख र अध्यक्षसँग भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद्का सभामुख र अध्यक्षसँग बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् । प्रधानमन्त्री कार्की र संसद्का सभामुख तथा अध्यक्षबीच भएको भेटवार्तामा पछिल्लो समय राजनीतिक दल र सरोकारवाला निकायसँगको संवाद र फागुन २१ गते हुने चुनावको तयारीबारे केन्द्रित छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी