SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

जनकपुरधाममा मनाइयो विद्यापति स्मृति पर्व

जनकपुरधाम – जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइएको छ । सोमबार जनकपुरधामस्थित विद्यापति चोकमा आयोजित विद्यापति स्मृति पर्व समारोहमा लोकतान्त्रिक समाजवार्दी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संयुक्त रूपमा विद्यापतिको प्रतिमामा मार्ल्यापन गरेर स्मृति पर्व मनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी