दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु, आठ जना बेपत्ता
दोलखा । हिमपहिरोमा परी दोलखाको गौरीशंकर–९ को ना गाउँ र एलुङ रि क्षेत्रमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यस्तै, आठ जना जान पर्यटक बेपत्ता भएका छन् । मृत्यु हुनेमा एक जना नेपाली र दुई जना विदेशी रहेको अपुष्ट समाचार प्राप्त भएको छ ।
