डेडिकेटेड-ट्रङ्कलाइन विवाद समाधानका लागि महासंघको मध्यमार्गी प्रस्ताव
काठमाडौं । लामो समयदेखि सुल्झिन नसकेको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद सुल्झाउनका लागि नेपाल उद्योग वाणिज्य महासंघले मध्यमार्गी प्रस्ताव गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
