के कुलमानले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् ?
काठमाडौं । वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन नलागेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालदेखि केही सञ्चारमाध्यममा कुलमानले राजीनामा दिन लागेको विषय सार्वजनिक भएपछि उनले त्यसबारे स्पष्ट पार्दै आफूले राजीनामा दिन नलागेको बताएका हुन् ।
