SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

कास्कीमा भैपरी खर्च लिने ‘जेनजी’ आन्दोलनका घाइतेको संख्या न्यून

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् ।  जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो ।