SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८२ १२:३० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : यी हुन् शहीद घोषणा भएका ४५ जना [सूचीसहित]

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरेको हो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो ।