SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

दोलखा हिमपहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । दोलखामा हिम पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये ५जना विदेशी र २ जना नेपाली रहेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।