SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

वाम एकताको मार्गबाट पुनः शक्ति केन्द्रमा ‘प्रचण्ड’

काठमाडौं । हालैको जेनजी आन्दोलनले देशको केन्द्रीय राजनीतिलाई नराम्रोसँग प्रभावित गर्‍यो । यसले तत्कालिन सरकारलाई घुँडा टेक्न बाध्य, नेताहरुलाई जिम्मेवार बन्न प्रेरित मात्र गरेन हरेक पार्टीभित्र एकता र विद्रोहको लागि समेत तयार बनायो ।