SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

कोरिया जानको लागि नेपालमा छुट्टै भिसा सेन्टर खुल्ने, कोरियाबाट फर्केकालाई सहुलियत ऋण

नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले नेपालमा छुट्टै भिसा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङ बीच आज भएको भेटवार्ताको क्रममा राजदुत यङले यसबारे जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना