SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव

प्रधानमन्त्री सुशीला कार्कीसहित भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको शुल्क सम्बन्धि विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव प्रस्तुत गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना