SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

यी हुन् शिवम सिमेन्टका १४ ठूला शेयरधनी, एकै जनासँग ३० लाख कित्ता बढी शेयर

हाल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत रहेका सिमेन्ट उत्पादक कम्पनी मध्ये शिवम सिमेन्ट आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी हो । शिवम सिमेन्टले २०७५ सालमा आईपीओ निष्काशन गरेको हो। आईपीओ निष्काशन गरेपछि कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखि निरन्तर लाभांश दिइरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना