नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको साझा समन्वय संयन्त्रको बैठक सकियो
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र Joint Technical Coordination Committee (JTCC)’ को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
