नेपाल पैसा पठाउँदा लुलु एक्सचेन्जको आकर्षक अफर-१ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र नयाँ कार जित्ने अवसर
युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्ज (Lulu Exchange) ले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ। युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो Comtech सुन, दुई मेगा पुरस्कार – Dongfeng Shine कार र Dongfeng Mage कार, र Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन्।अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड़मा सहभागी हुनेछन्।
