SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

डीआईजीमा बढुवा गर्न पाँच जना एसएसपीको नाम सिफारिस

काठमाडौं : गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो।