दुलही झै सिंगारियो घडिअर्वा पोखरी
वीरगञ्ज, कात्तिक ९ गते। वीरगन्जको घडिअर्वा पोखरी छठघाटलाई स्थानीय छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्तिको प्रयोग गर्दै दुलही जस्तै सिंगारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
