SHARE
गोरखापत्र · आइबार​ ९ कात्िक २०८२ ११:५६ PM · 1 मिनेट पढाइ

झापा गाउँपालिकालाई दुतिया मेला भलिबल उपाधि

राधा लुइटेलफिदिम, कात्तिक ९ गते । झापा गाउँपालिकाले पाँचथरमा आयोजित दुतिया मेला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।