SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

खेलकुद मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहत सबै निकायको बैठक लाइभ गर्ने

काठमाण्डु– नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। कार्यभार सम्हाल्दै उनले मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन्। आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी