SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री सुशीला नेतृत्वको सरकार ४४ दिनमा १० सदस्यीय ! (सूचीसहित)

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन भएको ४४ दिनभित्र १० सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी