SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल

रौतहट – रौतहटसहित तराई–मधेशमा अझै पनि जातीय छुवाछुत कायम नै छ तर छठ पर्वले जातीय भेदभाव धनी र गरीब बिचको असमानता भावनाको पनि अन्त्य गरेको देखिन्छ । यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै  छठको प्रसाद  ठेकुवा, भुसुवा र खाजाजस्तो परिकार चढाइन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी