SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

भ्रष्टाचार कुनै रूपमा सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम

काठमाण्डु – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका लागि नि:शुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्  ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी