SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

शान्ति सुरक्षा र निर्वाचनको तयारीबारे बुझ्न मधेश जाँदै गृहमन्त्री अर्याल

काठमाण्डु – शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेशको भ्रमणमा जाने भएका छन् । मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानूनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी