SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

देशभरका ३६ सीडीओहरूको सरुवा (सूचीसहित)

काठमाण्डु – गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका सीडीओहरूलाई स्थानान्तरण गरेको छ । सरुवा सूचीअनुसार केही जिल्लामा नयाँ सीडीओको जिम्मेवारी तोकिएको छ भने केहीलाई हालको जिल्लाबाट अन्यत्र स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी