SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

तिहारमा २६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कार्तिक १ गतेदेखि कार्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।