SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

काठमाडौं । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठ पश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ ।