तिहारपछि पहिलो कारोबारमा शेयर बजार सामान्य अंकले बढ्यो
काठमाडौं । तिहारपछि पहिलो कारोबारको दिन आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.१९ अंकले वृद्धि भई २५०९.०४ बिन्दुमा पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
