SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

काभा कप पुरुष भलिबल : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं ।  बंगलादेशमा जारी सेन्ट्रल एशिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो ।