नवनियुक्त खेलकुदमन्त्री गुप्ताको प्रतिवद्धता : ‘गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु’
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आइतबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन् ।
