एकैपटक ठूलो संख्यामा सिडिओहरुको सरुवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । जसमा २५ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ । गृहमन्त्रालयले आइतबार सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट३६ जना सहसचिवहरुको सरुवा गरेको हो । जसमा धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् ।
