SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

५ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । बढुवा सिफारिस समितिका सदस्यसचिव समेत रहेका एआईजी राजन अधिकारीका अनुसार ५ जना बढुवाका लागि सिफारिसमा परेका हुन् ।