SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

निर्यात ९० प्रतिशतले बढ्दा पनि ३ महिनामै ३९५ अर्बको ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा नेपालको ब्यापार घाटा १२ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौसम्ममा नेपालको ब्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना