SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ १०:५० AM · 1 मिनेट पढाइ

सरकारमा दुई मन्त्री थपिए, डा. गौतम र गुप्ताले लिए सपथ

नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ दिलाएका हुन्। यसअघि चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीले मात्रै आज शपथ लिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना