SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

३ महिनामा भित्रिए २६ सय बढी ईभी

चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा २६ सय बढी विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २ हजार ६२० युनिट ईभी आयात भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना