SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

कार्तिक २० देखि ८ लाख ६५ हजार कित्ता शेयर लिलाम गर्दै शिवश्री हाइड्रो, कहाँ दिने आवेदन?

शिवश्री हाइड्रोपावर लिमिटेडले कार्तिक २० गतेदेखि हकप्रदमा अवितरित ८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामी प्रक्रियाको लागि सिटिजन्स क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना