SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

प्यूठानमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

प्यूठान : ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि हाइस दुर्घटना भएको छ। माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुष्टि हुन भने बाँकी छ।चालकसहित चार जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।