SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

मतदाता दर्ता अभियान व्यापक बनाउन पार्टी निकायलाई महामन्त्रीद्वयको परिपत्र

काठमाडौं : नेपाली कांग्रेसले मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन गर्न देशभरका पार्टी निकायलाई परिपत्र गरेको छ।कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आज देशभरका पार्टी निकायलाई परिपत्र गर्दै नवीन राजनैतिक सन्दर्भमा पार्टी केन्द्रीय समितिको जारी बैठकले उपयुक्त निर्णय गर्ने भन्दै व्यापक सक्रियता बढाउन जरुरी रहेको बताएका हुन्।