हराएको १३ दिनपछि बालिकाको शव जङ्गलमा भेटियो
शशिधर पराजुलीविराटनगर, कात्तिक ७ गते। असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको शव १३ दिनपछि शुक्रबार जङ्गलमा भेटिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
