SHARE
गोरखापत्र · शुक्रबार​ ७ कात्िक २०८२ ०६:५१ PM · 1 मिनेट पढाइ

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक ७ गते । पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।