SHARE
गोरखापत्र · शुक्रबार​ ७ कात्िक २०८२ ०६:५४ PM · 1 मिनेट पढाइ

छठ : बजारमा किनमेल गर्नेको चहलपहल

अजय शाहगौशाला (महोत्तरी), कार्तिक ७ गते। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ।