मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु
राधाकृष्ण डुम्रे वालिङ(स्याङ्जा), कात्तिक ७ गते । स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
