रुकुममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
राजु लामिछानेरुकुमपश्चिम, कात्तिक ७ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
