SHARE
गोरखापत्र · शुक्रबार​ ७ कात्िक २०८२ ०७:३९ PM · 1 मिनेट पढाइ

इभी गाडी दुर्घटना, चालकको मृत्यु

सलिम मियाँबिजुवार, कात्तिक ७ गते । माण्डवी गाउँपालिका –५, रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको मृत्यु भएको छ ।