मृतकको संख्या सात पुग्यो, ६ जनाको पहिचान खुल्यो
राजु लामिछानेरुकुमपश्चिम, कात्तिक ७ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
