SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

नेपालको जेन जी विद्रोहले भारत, चीन र अमेरिकालाई के अर्थ राख्छ ?

काठमाण्डु – नेपालमा भदौ २३ र ३४ गते राजधानी केन्द्रित जेन जीाहरूको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्युत गरेपछि देश नै त्यसको प्रभावमा छन् । ओलीको सत्ता यति छिटो ढल्यो कि कतिपय नेपालीहरूले यो आन्दोलनलाई बाह्य सहयोग मिलेको हुन सक्ने अनुमान गर्न थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी