SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

छठमा नेपाल र भारतका जनताको साझा घाट

काठमाण्डु – छठ पर्व सामाजिक सद्भाव र सौहाद्रताको प्रतीक हो भन्ने यर्थाथलाई नेपाल र भारतका जनताले प्रमाणित गरेका छन् । महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा छठ पर्वका लागि नेपाल–भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक दुबै देशको साझा घाट निर्माण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी