SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु, गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता

काठमाण्डु– गायिका नितु पौडेलको मृत्यु भएको छ। आफैँलाई आगो लगाएकी पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार अस्पतालले नितुलाई शुक्रबार बिहान साढे ८ बजे मृत घोषणा गरेको हो। उनको मृत्युपछि दाजु गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी