SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

एमालेले गुण्डुमा ‘ओलीकुटी’ बनाउने

काठमाण्डु – जेनजी आन्दोलनका नाममा बालकोटनिवास जलेपछि एमालेले अध्यक्ष केपी शर्मा ओलीको नाममा ‘ओली कुटी’ बनाउने भएको छ । अध्यक्ष ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बनाउने एमालेले संकल्प लिएको हाे । ओलीको बालकोटस्थित घर भदौ २४ गतेको जेन जीआन्दोलनमा जलेर ध्वस्त भएपछि उनी अहिले भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी