मधेशका मुख्यमन्त्री सोनलले छठ लगत्तै विश्वासको मत लिने
काठमाण्डु– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन् । मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
