SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

स्वयम्भूबाट झण्डै ७० लाखसहित २ जना पक्राउ

काठमाण्डु– काठमाण्डुको स्वयम्भूबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्। प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी